के तपाईलाई थाहा छ ? तामाको भाँडा, जसले राख्छ हाम्रो स्वास्थ्यको ख्याल !
नेपाली समाज र परम्परामा सदियौंदेखि प्रयोग हुने धेरै सामानहरुको मानव स्वास्थ्यसँग गहिरो सम्बन्ध हुने गरेको छ । यीमध्ये एक हो, तामाका भाँडाकुँडा । जो कुनै मेहनत बिना नै हाम्रो स्वास्थ्यको ख्याल राख्छ । तामाका वस्तुको उपयोग गर्दा शरिरलाई आवश्यक खनिज प्राप्त हुन्छ । जसबाट हामीले धेरै प्रकारका शरीरिक लाभ पाउन सक्छौं । तामा आफैं एक […]