२०८१ माघ १२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

काठमाडौं । आज शुक्रबार देशका अधिकाशं स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पुर्वी भू–भागका केही स्थानमा र मध्य र पश्चिमी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ ।

यस्तै, देशको मध्य पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । पुर्वी भू–भागका केही स्थानमा र मध्य र पश्चिमी भु–भागका एक–दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।
हेर्नुस् आगमी तीन दिनको मौसम :