एशियन हाइवे निर्माणमा चरम लापरवाही ! बनाउन भन्दा भत्काउन हतारले सडक एम्बुस बन्ने खतरा
बिष्णुप्रसाद पोखरेल मैले जे देखेँ त्यहि लेखे दमक/ पूर्व–पश्चिम राजमार्ग (एशियन हाइवे) नेपालको मेरुदण्ड भनिने यो सडकले देशका कोटिकोटि सपना बोकेको छ। यो केवल सडक होइन, यो हाम्रो जनजीवनको सास हो, यात्राको भरोसा हो, जीवनको लय हो। तर, अहिले यो सडक विस्तारको नाममा पीडा, अन्याय र उपेक्षाको पर्याय बनेको छ। हिजोको जति बेला भए पनि […]