शिक्षक आन्दोलन र नैतिक प्रश्न -किन शिक्षकहरूले आफ्नै छोराछोरी सरकारी विद्यालयमा पढाउँदैनन्?
बिष्णुप्रसाद पोखरेल मैले जे देखेँ त्यहि लेखे दमक/नेपालमा शिक्षक आन्दोलन कुनै नयाँ विषय होइन। समय–समयमा शिक्षकहरूले आफ्ना अधिकार, सेवा–सुविधा, पेशागत सम्मान र नीतिगत सुधारका मागहरू लिएर आन्दोलन गर्दै आएका छन्। तिनमध्ये धेरै मागहरू न्यायोचित छन्, र राज्यले यस्ता मागहरू प्रति संवेदनशील हुनु आवश्यक छ। शिक्षालाई समृद्ध राष्ट्रको आधारस्तम्भ मान्ने हो भने शिक्षकहरूको सम्मान र सुरक्षा […]