आजको अपडेट-दमकमा १ जनाको मृत्यु, ११६ जना उपचाररत
दमक/झापाको दमकमा रहेका कोभिड अस्पतालहरुमा विरामीको चाँप बढेको छ । मंगलवारको विवरण अनुसार ११६ जना विरामीहरु यहाँका अस्पतालहरुमा उपचाररत रहेकाछन् । दमक अस्पतालद्धारा सञ्चालित कोभिड उपचार केन्द्र, आम्दा अस्पताल, लाईफलाइन अस्पताल र एडभान्स अस्पतालमा संक्रमितहरुको उपचार हुँदै आएको छ । आज उर्लाबारीका एक कोरोना संक्रमितको आम्दा अस्पतालमा उपचारको क्रममा नै निधन भएको छ । स्वास्थ्य […]