रहस्यमय राजदरबार हत्याकाण्डको २० बर्ष
काठमाडौँ, १९ जेठ । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुने गरी भएको दरबार हत्याकाण्डको २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदरबारभित्रै भएको हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन । नारायणहिटी राजदरबारमा भएको राजकीय भोजपश्चात् तत्कालीन युवराज दीपेन्द्रले परिवारमाथि गोली चलाएको र हत्या भएको उच्चस्तरीय […]