झापामा संक्रमित पत्रकारको घरघरमा पोषिलो खानेकुरा, औषधि र योग शिक्षा
झापा, बैशाख २९। कोरोना भाइरसबाट संक्रमित भई होम आइसोलेसनमा बसिरहेका झापाका पत्रकारहरुका लागि पोसिलो खानेकुरा, औषधि घर–घरमा पुर्याइएको छ । पत्रकार महासंघ झापा शाखाले संक्रमित सबै पत्रकारकालागि मनोबल बढाउन तथा स्वास्थ्य लाभको कामना गर्दै पोषिलो खानेकुराको प्याकेज घर–घरमा पु¥याएको हो । त्यसक्रममा महासंघको टोलीले पत्रकारहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक सहयोग र समन्वयलाई निरन्तरता […]