दमकमा ३५ सहित झापामा १५७ कोरोना संक्रमित थपिए, ५ जनाको गयो ज्यान
झापामा थप १५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार आज ५ जनाको मृत्यू भएको छ । आज दमक ३५, विर्तामोड १९, १५, गौरादह ३, मेचीनगर १३, भद्रपुर ६४, हल्दिवारी २, अर्जुनधारा १, बुद्धशान्ति ४कचनकवल ७, कमल ५, झापा १ र अन्यका १ जनालाई कोरोना पुष्टि भएको हो । यो सँगै […]