सांसदहरुले सामूहिक राजीनामा गरेमा त्यो ‘अपराध कर्म’-केपी ओली
२६ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलका सांसदहरुले सामूहिक राजीनामा गरेमा त्यो ‘अपराध कर्म’ हुने टिप्पणी गरेका छन् । उनले आज प्रेस वक्तव्य जारी गर्दै अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुन आग्रह गरेका छन् । ‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोरक्रस […]