झापामा अहिले साँझ घट्यो दुखद घटना, एकको मृत्यु
मंसिर १४ । झापाको शिवसताक्षीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । आज साँझ ६.५० बजेको समयमा शिवसताक्षी १० स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०१–०१६ प ४३९० नम्बरको मोटरसाइकलले सोहि दिशातर्फ हिड्दै गरेका पैदलयात्रीलाई पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा तत्काल नाम, थर र वतन नखुलेका पुरुष मानिस गम्भीर घाइते भई […]