सूर्यदर्शन सहकारीको जिम्मेवारीमा पुन टिकाराज सापकोटा
दमक/ दमक ६ स्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक चुनावी साधारण सभाबाट पुनः टिकाराज सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको छ । बिहिबार सम्पन्न संस्थाको साधारण सभा अन्तर्गतको निर्वाचनबाट सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । उपाध्यक्षमा रुद्र बहादुर अधिकारी, सचिवमा कमल प्रसाद नेपाल तथा […]