दमकमा दिमाख खराब हेर्नेको भिड
दमक/ शुभदिपावली तथा छठको अवसरमा लागेको चलचित्र दिमाख खराव दमकमा राम्रोसंग चलेको छ । दमक महलमा रहेको डिम्याक्स फिल्महलमा यो चलचित्र हेर्नेको भिड लागेको हो । दर्शको राम्रै माया पाएको छ, डिम्याक्स सञ्चालक रेवत बस्नेतले भने । निश्चल बस्नेतको निर्देशन रहेको फिल्म शुक्रवारबाट दमक सहित देशभरका हलमा प्रदर्शनमा आएको हो । फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ […]