दमकका होटलमा घिनलाग्दो माछाको ब्यापार, पहिलो पटक अनुगमन गर्दा कडा एक्सन
विष्णुप्रसाद पोखरेल दमक । झापाको दमकमा धेरै चलेको दमकको अम्बिका माछा फ्राइमा दमक नगरपालिकाको अनुगमन टोलीले अनुगमन गरेर ६ टन अस्वस्थ माछा बरामद गरेको छ । दमक नगरपालिका उपप्रमुख एवं अनुगमन समिति संयोजक रेगिना भट्टराई प्रसाइका अनुसार अति नै फोहोर तवरले डिफ्रिजमा माछा राख्ने गरेको, भारतबाट फर्मालिन लगाएको, मरेको माछा भेटिएको बताउनुभयो । उहाँका अनुसार […]