झापामा कन्काइ खोलाले बगाउदा एक युवा बेपत्ता
भदौ १५ । झापा शिवसताक्षी– १० स्थित कन्काई नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् । माछा मार्न जाँदा कन्काई –४ त्रिवेणी टोल निवासी २३ वर्षिय सविन श्रेष्ठ हिजो दिउँसो ३ बजेदेखि बेपत्ता भएका हुन् । श्रेष्ठ सोही ठाउँका भुपाल मगर , अमृत मगर , राम भुजेललगायतका साथीहरुसंग माछा मार्न गएका थिए । उनी डुबेको […]