पौड्याल वंशोद्धार केन्द्रिय समितिको नवनिर्मित भवन परिसरमा सप्ताहव्यापी महायज्ञ शुरु
दमक/ झापाको दमक ७ बराह टोल लेखनाथ मार्गमा नवनिर्मित पौड्याल वंशोद्धार केन्द्रिय समितिको नवनिर्मित भवन परिसरमा सप्ताहव्यापी श्रीमद भागवत बराह महापुराण तथा धनधान्याञ्चल महायज्ञ शुरु भएको छ । महायज्ञको पूर्वसन्ध्यामा पौडेल बन्धुहरु र विभिन्न सामाजिक संघ संस्थाहरुको सहभागितामा नौमती बाजासहितको शोभायात्रा निकालिएको छ । महायज्ञस्थलबाट शुरु भएको शोभा यात्रा, बसपार्क, दमक चोक, बेलडाँगी रोड, नगरपालिका […]