नयाँ बाटो बहुद्धेशीय सहकारी संस्थाको अध्यक्षमा पुनः टिकाराम खतिवडा
दमक/ झापा दमक ६ मा रहेको नयाँ बाटो बहुद्धेशीय सहकारी संस्थाको अध्यक्षमा पुनः टिकाराम खतिवडा सर्वसम्मत निर्वाचित भएकाछन् । शुक्रबार भएको साधरण सभाले अध्यक्षमा खतिवडा, उपाध्यक्षमा अनिता खत्री, सचिवमा राजेन्द्र बिमली, कोषाध्यक्षमा विवेक श्रेष्ठ र संचालक सदस्यहरुमा राजेन्द्र खड्की, सन्तोष सिटौला, कमला ओली निर्वाचित भएकाछन् । यसैगरी लेखा संयोजकमा राजेश नेपाल, सदस्यहरुमा युवाराज आचार्य र […]