दमकमा थप ६ जनामा कोरोना संक्रमणले समुदायमा जोखिम बढ्दै, लकडाउन थप कडा पार्ने
विष्णुप्रसाद पोखरेल दमक/ दमकमा सोमवार समुदायमा थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै समुदायमा कोरोना संक्रमण उच्च जोखिम पैदा भएको छ । दमकका ५ जना बिद्यूत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र थप परीक्षणमा अरुमा पनि देखिएको छ । समुदायमा कोरोना संक्रमण आइसकेको अवस्था हो, दमक नगरपालिका स्वास्थ्य शाखा श्रोतले भन्यो । […]