अनिश्चितकालका लागि दमक बजार पुर्ण रुपमा बन्द गर्ने निर्णय, अत्यआवश्यक पसल तथा ब्यवसाय भने खुला रहने
विष्णुप्रसाद पोखरेल दमक/ झापाको दमकमा कोरोना संक्रमण समुदायमा देखिएपछि दमक उद्योग बाणिज्य संघले आज राती १२ बजेपछि अत्यआवश्यक बाहेक सबै प्रकारका पसल तथा ब्यवसाय बन्द गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार ब्यवसायी र उपभोक्ताको सुरक्षाका लागि यो निर्णय गरिएको हो । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीसंग पनि यस बिषयमा छलफल भएको […]