दमकमा ‘मास स्क्रिनिङ’, नेतादेखि ब्यवसायीसम्मको स्वाव संकलन
विष्णुप्रसाद पोखरेल दमक/ झापाको दमकमा पहिलो पटक जोखिम पहिचान भएकाहरुको तथा अग्रभागमा रहने राजनीतिक तथा ब्यवसायिक ब्याक्तिहरुको स्वाव संकलन भएको छ । दमकका राजनीतिकर्मीहरु, उद्योग बाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु, दमकस्थित शब्जि बजारका ब्यापारी लगायतको एकै पटक स्वाब संकलन भएको हो । यसमा जनप्रतिनिधिहरु पनि रहेकाछन् । दमकमा कोरोना सक्रमण समुदायमा फैलिए नफैलिएको भन्ने यसबाट […]