दमकका खेमलाल पोखरेलले पाए विश्व चर्चित “अर्डर अफ सेक्सपियर मेडल”
नेपाली भाषा,साहित्य,कला,संस्कृतिका क्षेत्रमा लामो समयदेखि कृयाशिल झापा दमकका खेमलाल पोखरेलले अन्तराष्ट्रिय मेडल प्राप्त गरेकाछन् । नेपाली सहित अङ्गेजी भाषा र साहित्यमा दख्खल राख्ने उनले सेक्सपियर जयन्तीको अवसरमा विश्वका लेखकहरु छनोट गर्ने क्रममा उनि पनि परेकाहुन् । प्रतिभा निकेतन दमकका संस्थापक अध्यक्ष , झापा प्याब्सनका संस्थापक सदस्य, दमक बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक, सत्याल पब्लिकेशनका वरिष्ठ सम्पादक […]