दमकमा ३ जना आइसुलेसनमा र २५ जना क्वारेन्टाइनमा
विष्णुप्रसाद पोखरेल दमक/ झापाको दमकमा एकजनामा कोरोना संक्रमण देखिएपछि अपनाईएको शर्तकता र सावधानीले थप कसैमा पनि कोरोनाको संक्रमण नभएको पुष्टि भएको छ । यो संगै संक्रमित भेटिएको दमक ३ र दमकले नै राहत महसुस गरेको छ । निक्कै त्रास थियो तर अब ढुक्क भईएको छ, वडा नं. ३ का वडाध्यक्ष नविन बरालले भने । अब […]