मानवीय सहयोगमा झापा दमकका लायन्सहरु एकीकृत भएर काम गर्दै
मानवीय साहयतामा झापा दमकका लायन्स क्लवहरु एकीकृत रुपमा काम गर्दै आएकाछन् । यसैक्रममा सोमबार एकसय ८ घर परिवारलाई राहत उपलब्ध गराएकाछन् । वडा कार्यालयसंग समन्वय गरेर विपन्न परिवारहरुलाई राहत वितरण भएको हो । लायन्स क्लब अफ दमक माउण्ट एभरेष्ट, लायन्स क्लब अफ इस्टर्न लाइन, लायन्स क्लब अफ दमक स्वीट सिटी, लायन्स क्लब अफ दमक सेबिका, […]