दमक नगरपालिका उपप्रमुख गीता अधिकारीको चिन्ता-बुझि बुझि बुझ पचाउने संग के गर्ने हाेला !
विष्णुप्रसाद पोखरेल दमक/ लकडाउन कडा भयो भने प्रश्न आउछ, जनप्रतिनिधिहरुलाई त खान पुगेको होला नपुगे घरघर पुग्ला तर हामीले कसरी खाने ? लकडाउन खुकुलो भयो भने फेरी प्रश्न आउछ, के हेर्छन जनप्रतिनिधि यसले कोरोना संक्रमणको जोखिम निम्त्याएको छैन ? राहत बाड्न जनप्रतिनिधि राहत लिएर जान्छन, राहत पनि आफन्त र कार्यकर्तालाई हेरेर मात्र दिन्छन् खोइ गरिवले […]