स्वाब परीक्षण रिर्पोटमा दमक सुरक्षित ! आरडीटी पोजेटिभ आएकाहरु सहित सबैको स्वाब परीक्षण नेगेटिभ
विष्णुप्रसाद पोखरेल दमक/ तीनदिन देखि प्रतिक्षारत स्वाब परीक्षण रिर्पोटको अन्तिम नतिजा आएको छ । दमक वडा नं. ३ मा एकजनामा कोरोना पोजेटिभ देखिएपछि उनको हिमचिममा आएकारुको स्वाब परीक्षणका लागि धरान पठाईएको थियो । ४ दर्जनभन्दा ब्याक्तिहरुको स्वाब परीक्षण गरिएकोमा कसैको पनि पोजेटिभ नआएको हो । दमक नगरपालिकाले जारी गरेको बिज्ञप्तिमा यसको पुष्टि गरिएको छ । […]