साँसद एलपि साँवाको पहलमा ५ सय झापाली काठमण्डौबाट झापा ल्याईयो
दमक/ झापाका संघीय साँसद एलपी साँवको पहलमा काठमण्डौबाट ५ सय जना स्थानीयहरु झापा आएकाछन् । झापा क्षेत्र नं. ४ का बासिन्दाहरुलाई बस ब्यवस्था गरेर झापा ल्याएकाहुन् । दूइचरणमा उनले यो सख्यामा स्थानीयहरुलाई ल्याएकाहुन् । लकडाउनका कारण समस्यामा परेका बिरामी, विद्यार्थी, मजदुर तथा अन्यलाई ल्याएर स्वास्थ्य परीक्षण गरेर घर पठाईएको जनाईएको छ । सांसद साँवाका स्वकीय […]