रेडक्रस दमकका कर्मचारीहरुलाई पीपीइ, चश्मा र एन ९५ माक्स प्रदान
दमक/ रेडक्रस तथा लायन्सकर्मी बिमल शर्माको अग्रसरतामा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका कर्मचारीहरुलाई एकएकथान पीपीइ, चश्मा र एन ९५ माक्स उपलब्ध गराईएको छ । रोटरी क्लव अफ दमकका अध्यक्ष सन्दिप चापागाई (दीपु), फेसन सेन्टर दमक ७ का प्रोपाइटर संञ्जय रौनियार,ले शर्माको संयोजनमा यी सामाग्रि प्रदान गरेको रेडक्रसका अध्यक्ष प्रकाश बुढाथोकीले बताएकाछन् । रेडक्रसको रक्तसञ्चार लगायत […]