कोरोना अपडेट- प्रदेश १ मा आरडिटी विधिबाट एक हजार ५ सय २६ को नमूना परीक्षण गर्दा तीन जनामा पोजेटिभ
विराटनगर, बैसाख ६ प्रदेश १ मा शनिबारसम्म एक हजार ८ सय ९७ व्यक्तिको कोरोना परीक्षण भएको छ । दू्रत परीक्षण विधि(आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट उनीहरुको परीक्षण भएको हो । सबैभन्दा बढी आरडिटी विधिबाट एक हजार ५ सय २६ को नमूना परीक्षण भएको छ । यो विधिबाट परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको छ […]