दमकको द एभरेष्ट सहकारीले बिपन्नका लागि राहत दिन १ लाख सहयोग गर्दै मनायो ९ औ बार्षिकोत्सव
दमक/ झापामा मुख्य कार्यालय सहित ४ स्थानबाट सेवा प्रदान गर्दै आएको दमकको द एभरेष्ट सहकारी संस्थाले आफ्नो नवौ बार्षिकोत्सवको अवसरमा आफुले सेवा दिईरहेको स्थानीय तहलाई सहयोग गरेको छ । कोरोना रोकथाम तथा राहत कोषका लागि २५ हजारका दरले सहयोग दिएको हो । दमक, कमलगाँउपालिका, कन्काई र बिर्तामोडलाई २५ हजारका दरले सहयोग गरिएको सहकारीका अध्यक्ष दीपक […]