दमकमा बाहिरबाट तरकारी, फलफूल, दूध, माछामासु आयात गरी विक्री वितरण गर्न प्रतिबन्ध
विष्णुप्रसाद पोखरेल दमक/ झापाको दमकमा कोरोना भाइरस संक्रमण रोक्न सावधानी अपनाउनका लागि दमक बाहिरबाट तरकारी, फलफूल, दूध, माछामासु आयात गरी विक्री वितरण गर्न प्रतिबन्ध लगाईएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समिति दमकले बुधबार गरेको सर्वपक्षिय छलफलपछि यस्तो निर्णय लिईएको नगर प्रमुख रोमनाथ ओलीले बताउनु भयो । सर्वपक्षिय छलफलले नै यो निर्णय गरेको […]