जसले सेवा निवृत भएर पोखे पीडा ! शशस्त्र प्रहरीका पुर्व अधिकृत भरतबाबु केसीको गृह मन्त्रीलाई खुला पत्र
गृह मन्त्रीज्यु ज्यु लाई अनुरोध। गृहमन्त्री ज्यु जय नेपाल , म पुर्ब ससस्त्र प्रहरी अधिकृतको हैसियतले केही निवेदन गर्न गइरहेको छु, जुन हिजो बहालमा रहदा भन्न सक्ने अबस्था अनुसासन र हैसियतको कारणले सम्भब थिएन। यहाँ म विषम परिस्थितिमा जन्मिएको ससस्त्र प्रहरी बल को दरबन्दीको बारेमा केही कुरा राख्दैछु।आज ससस्त्र प्रहरी बल देशको ७७जिल्लामा तैनाथ छ […]