प्रशाई दम्पतीको सह्रानीय काम-अस्पताल, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई अत्यआवश्यकीय स्वास्थ्य सामाग्रि प्रदान
दमक/ सामाजिक तथा राजनीतिक अगुवा एवं दमक उद्योग बाणीज्य संघका पुर्व अध्यक्ष प्रकाश प्रसाईं र लायन्सकर्मी एवं सहकारीकर्मी, नेपाल महिला संघ क्षत्रीय सभापती रेगिना भट्टराई प्रसाईंले दमकस्थित अस्पतातल, सुरक्षाकर्मी सहित सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामाग्रि निशुल्क उपलब्ध गराएकाछन् । दमक ६ स्थित दर्पण वचत तथा ऋण सहकारी संस्था संगको सहकार्यमा करिब १ लाख २० हजार रुपैयाँ मुल्य […]