दमकका नीजि अस्पताललाइ पिपीइ प्रदान
दमक/ कोरोनाको त्रास भइरहेको समयमा दमकका नीजि अस्पतालहरुलाइ लायन्सकर्मी तथा सामाजिक अगुवा युवाहरुले केहि थानपिपीइ ड्रेस (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) प्रदान गरेकाछन् । दमकको निम्स, एडभान्स अस्पतालमा बुधबार पिपीई बितरण गरेका थिए । यसको अगुवाई गरेका बिमल शर्माका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीहरु त्रासमा काम गरिरहेको पाईएकाले केहि न केहि सहयोग पुगोस भनेर वितरण गरिएको हो । […]