दमकमा राहत कोषमा दमक उद्योग बाणिज्य संघको १ लाख ११ हजार १ सय ११ सहयोग, अध्यक्ष श्रेष्ठको यस्तो छ अपिल (भिडियो)
दमक/ कोरोना संक्रमणबाट नगरबासीलाइ जोगाउन तथा आवश्यक परेको समयमा सहयोग गर्नका लागि नगरपालिकाले बनाएको कोषमा दमक उद्योग बाणिज्य संघले १ लाख ११ हजार १ सय ११ प्रदान गरेको छ । संघका अध्यक्ष गोकुल श्रेष्ठ, पुर्व अध्यक्ष प्रकाश प्रशाई, प्रथम उपाध्यक्ष राजु खड्का, कार्य समिति सदस्य नविन अग्रवाल लगायतले नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, […]