झापाका साहित्यकार धनकुटे कान्छा नइ कीर्ति रत्न अलङ्कारबाट विभूषित
दमक/ नइ प्रकाशन काठमाडौंबाट साहित्यकार तथा सिर्जनशील अभियन्ता धनकुटे कान्छा नइ कीर्ति रत्न अलङ्कारबाट विभूषित हुनु भएकाे छ। काठमाडौंमा एक समाराेहका बीच कवि तथा साहित्यकार धनकुटे कान्छालाई उक्त विभूषणबाट आयामेली कवि एवम मुन्धुमविद वैरागी काँइलाले विभूषित गर्नु भएकाे हाे। कार्यक्रममा महासमालाेचक प्रा. डा. वासुदेव त्रिपाठी, खाेजअनुसन्धानकर्ता मुकुन्दरण उपाध्याय, गाैरवी नारी भद्राकुमारी घले लगायत लब्ध प्रतिष्ठित […]