नेपाल उद्योग तथा व्यवसायी महासंघ दमक नगर अध्यक्षमा रमेश लुईटेल चयन
दमक/नेपाल उद्योग तथा व्यवसायी महासंघ दमक नगर समितिको पहिलो अधिबेशनबाट दमकका युवा ब्यवसायी रमेश लुईटेल सर्वसम्मत अध्यक्ष बनेकाछन् । शुक्रबार भएको पहिलो अधिवेसनमा विमल खतिवडाले नेतृत्व हस्ताण्तरण गरेकाहुन् । समितिको उपाध्यक्षमा लोकेश सापकोटा, चिरन न्यौपाने, सचिवमा निरज आचार्य, सहसचिवमा मोहन मगर, धनमाया बस्नेत र दुर्गानन्द शाह सर्वसम्मत चयन भएकाछन् । यसैगरी कोशाध्यक्षमा मधु गुप्ता, सह […]