ग्लोबल आइएमई बैंकले दमकमा गर्यो डिजिटल बैंकिङ्ग र वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम
दमक/ ग्लोबल आइएमई बैंकले झापा दमक र आसपासका आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग र वित्तीय साक्षरता सचेतना कार्यक्रम दमकमा सम्पन्न गरेको छ । उद्योगी, व्यवसायी, विभिन्न पेशामा आवद्ध बैंकका ग्राहकलाई बैंकले समायनुकल घरमा नै बसिबसि कारोबार गर्नका लागि सक्षम बनाउने अभियान अन्र्तगत दमक शाखाको संयोजनमा कार्यक्रम भएको ग्लोबल बैकका दमक शाखाका प्रबन्धक प्रवेस लम्सालले बताए । […]