नेपाली काँग्रेस दमक नगर उप सभापतिमा प्रेम भट्टराईको दाबी
दमक/ झापा दमकका सामाजिक, राजनीतिक तथा धार्मिक ब्याक्तित्व प्रेम भट्टराईले नेपाली काँग्रेस दमक नगर उपसभापति दाबी सहित उम्मेद्वारी घोषणा गरेकाछन् । काँग्रेस नगरमा राम्रो पकड राख्ने भट्टराईले कार्यकर्ताहरुमाझ मत पनि माग्न थालेकाछन् । विशेष गरेर नगर सभापतिमा ३ जनाको दाबी सहितको उम्मेद्वारी घोषणा भएको छ । वर्तमान अध्यक्ष रोशन विष्ट, बर्तमान सचिव प्रकाश प्रशाई र […]