अबको ३ दिन कहाँकहाँ पानी पर्ला ? प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना
काठमाडौं, साउन ३ । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू भाग नजिक रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पुर्ण बदली रही गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ। महाशाखाले आगामी २४ घण्टा सुदुरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती […]