‘गु’ भनेको अन्धकार र त्यो अन्धकार हटाउने शक्ति भनेको ‘रु’
डिल्लीराम गौतम आज गुरु पूर्णिमाको पावन दिन हो । संसारमा आएर मनुष्यलाई ज्ञान प्राप्त गर्न सहज होस् भनी वेदलाई ज्ञान, विज्ञान, कर्मकाण्ड र उपासनाका वेदसंहिता चार भागमा विभाजन गर्ने, १८ महापुराण १८ उपपुराण अनि १८ औपपुराण आविष्कार गरेर भौतिक, आध्यात्मिक, दैविक सृष्टि र विनाशको ज्ञान र आत्मिक अनि ब्रह्मज्ञानको सूत्र ब्रह्मसूत्र आदि रचना गरेर अद्भूत […]