नविल बैकले बैंकको कोर बैंकिङ्ग सिस्टम (सीबीएस) स्तरउन्नती गर्दै, केहिदिन कारोबार बन्द
नबिल बैंकको अषाढ ४ गते शुक्रबारदेखि अषाढ ७ गते सोमबारसम्म बैंकिङ्ग कारोबार बन्द हुने जानकारी दिएको छ । बैंकको कोर बैंकिङ्ग सिस्टम (सीबीएस) स्तरोन्नति गर्नुपर्ने भएकाले अषाढ ७ गते बिहान ९ बजेसम्मका लागी कारोबार बन्द हुने भएको जनाएको हो । बैंकले सूचना जारी गर्दै बैंकको सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटिएम, कार्ड (क्रेडिट र […]