झापामा निषेधाज्ञा थोरै खुकुलो, सवारी साधन सञ्चालनमा रोक कायमै
दमक/ झापामा निषेधाज्ञालाई केहि खुकुलो पार्दै खुल्ने ब्यवसायहरुको दायरा बढाईएको छ । जिल्ला प्रशासन कार्यालय झापाले गरेको निर्णय यस्तो छ- पसल तथा व्यवसाय सञ्चालन सम्बन्धमा औषधी र स्वास्थ्य सामाग्री, ईन्धन (पेट्रोल र डिजल स्टेसन, एलपी ग्याँस ) बाहेक अन्य पसल तथा व्यवसाय पुर्ण रुपमा बन्द गर्ने तर खाद्यान्न, फलफुल, तरकारी, माछामासु, दुध डेरी, पुस्तक, हार्डवेयर […]