प्रमुख जिल्ला अधिकारीको फेसबुक पेज बनाएर पैसा मागिएपछि…..
कञ्चनपुर, १२ असार (रासस) : यहाँका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी महतोको तस्बीर राखेर नक्कली फेसबुक आइडी बनाई धेरैलाई साथी बनाएर रकम माग गर्दै आएको पाइएको हो । “नक्कली आइडी बनाएर धेरै जनासँग रकम माग गरेको पाइएको छ”, प्रजिअ महतोले भन्नुभयो, “पैसा […]