जनताको जिउ धनको रक्षा गर्नु हाम्रो परम कर्तब्य हो -हिक्मत कार्की
दमक/ प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रि हिक्मत कार्कीले मनसुन प्रारम्भ सगैअधिक बर्षाको कारण बाढी,पहिरोको प्रकोप बढेको भन्दै सबैमा सचेत हुन आग्रह गरेकाछन् ।। खोला किनारामा र पहिरोको जोखिम क्षेत्रमा गर्ने सबैमा साबधानी अपनाउन पनि उनले अनुरोध गरेकाछन्। संम्पुर्ण सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीहरु जनताको जिउ,धन रक्षार्थ विशेष तयारी अबस्थामा रहनुहोला, उनको निर्देशन रहेको […]