तिहार नजिकिएसँगै गाउँ शहर झिलिमिली देखिन थाले !
तिहार नजिकिएसँगै उपत्यका लगाएत सबै प्रमुख सहरहरु, गाउहरु झिलिमिली हुन थालेको छ। घरहरु रंगिन, सफा सुग्गर गार्डेनमा धपक्क फुलेका साइपत्री फुलले साजी सजाउ देखिन थालेको छ | तिहारका लागि किनमेल गर्नेको घुइँचो बजारमा देखिन थालेको छ। न्युरोड, असन, इन्द्रचोक, ललितपुरको पाटनलगायत मुख्य बजार र चोकहरूमा तिहारका लागि चाहिने सामान किन्नेको भीड देख्न सकिन्छ। कसैले घर […]