नेपाल उधोग तथा ब्यबसायी महासंघ दमकको अग्रसरतामा महिनौपछि दमकको गणतन्त्र चोकमा बत्ति बल्यो
दमक/ झापाको दमकस्थित मुख्य गणतन्त्र चोकमा चारैतिर राखिएको बत्ति बिग्रीएको महिनौ हुँदा समेत मर्मत नभएको देखेपछि नेपाल उधोग तथा ब्यबसायी महासंघ दमकको अग्रसरतामा शनिवार साँझ बत्ती बालिएको छ । महासंघका प्रदेश सदस्य बिमल खतिवडा, नगर अध्यक्ष रमेश लुइटेल सहितको अग्रसरतामा एक आपसमा आर्थिक संकलन गरेर नयाँ बत्ति जडान गरिएको जनाईएको छ । स्थानीय ब्यवसायीहरुले बारम्बार […]