दमकमा सबैलाई कोरोना विरुद्धको खोप !
दमक/ झापाको दमकभित्रका अधिकाँशलाई कोरोना विरुद्धको खोप पुगेको जनाईएको छ । उमेर समुह अनुसार बालबालिकाहरु बाहेक सबैलाई खोप पुगेको हाम्रो अनुमान छ, दमक नगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले भने । छुटपुट कोहि भएको भए तत्काल खोप लगाउन सकिने र त्यसका लागि सबै वडा कार्यालयहरुलाई लगत संकलन गर्न पनि भनिएको उनको भनाई रहेको छ । […]