आजको अपडेट-झापामा कोरोना संक्रमणबाट १ को मृत्यु, १८६ संक्रमित
दमक/ शुक्रबार झापामा कोरोना संक्रमणबाट १ को मृत्यु भएको र १८६ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जाँच गराईएकामध्ये ७० प्रतिशतभन्दा माथिमा कोरोना संक्रमण रहेको पाईएपछि जिल्लामा आंशिक रुपमा लकडाउनको कसरत पनि भइरहेको बताईन्छ । ओमिक्रोन भेरियन्टको संक्रमण दर तीब्र रुपमा फैलिन थालेपछि अब कुनै पनि प्रकारको सभा समारोह, आमसभा, जुलुस, भेला […]