एडभान्स मल्टीस्पेसियालिटी हस्पिटल तोडफोडको घटनाको बिषय अस्पतालहरुको यस्तो प्रतिक्रिया
विष्णुप्रसाद पोखरेल दमक/ दमकस्थित एडभान्स मल्टीस्पेसियालिटी हस्पिटलमा भएको तोडफोडप्रति दमकस्थित सम्पूर्ण अस्पतालहरु विरोध जनाउदै अस्पताल र यहाँ कार्यरत रहने स्वास्थ्यकर्मीहरुको सुरक्षाको माग गरेकाछन् । सरकारी दमक अस्पताल, लाईफलाइन अस्पताल, निम्स नेश्नल हस्पिटल, आम्दा अस्पताल, ओम मेची अस्प्ताल, नमस्ते हस्पिटल, दमक हस्पिटल एण्ड रिसर्च सेन्टर र तोडफोड भएको एडभान्स मल्टीस्पेसियालिटी हस्पिटलले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै […]