नेपाल राष्ट्रिय उद्योग ब्यबसाय महासंघ दमक नगर कमिटी अध्यक्षमा बिमल खतिवडा
दमक/ नेपाल राष्ट्रिय उद्योग ब्यबसाय महासंघ दमक नगर कमिटी अध्यक्षमा बिमल खतिवडा चयन भएकाछन् । शुक्रबार दमकमा भएको पहिलो अधिवेसनले महासंघको अध्यक्षमा खतिवडालाई चयन गरेको हो । यसैगरी महासंघको उपाध्यक्षमा गोपाल गुरागाँई र दीपक गौतम, सचिवमा सुयोग खरेल, कोशाध्यक्षमा राजिव पुर्वे, सह सचिवमा खोम चम्लागाई, रमेश लुईटेल र बिना शाह चयन भएकाछन् । पदाधिकारी सहितथ […]