नेपाली उपभोक्ता संरक्षण महासंघ १ नम्बर प्रदेश कमिटीको गठनसंगै सक्रियता शुरु
दमक/ कालोबजारी तथा समाजमा रहेका विकृतीहरु बिरुद्ध आवाज उठाउन स्वतन्त्र निकायको रुपमा गृहमन्त्रालय मार्फत उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय सहितको रायमा स्थापित नेपाली उपभोक्ता संरक्षण महासंघ (FNCP) को प्रदेश १ कार्यसमिति गठन भएको छ । दमकका नारायण योङहाङको अध्यक्षमा नेपाली उपभोक्ता संरक्षण महासंघ (FNCP) को प्रदेश १ समिति बनेको हो । समितिको महासचिवमा पत्रकार बिष्णुप्रसाद […]